मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, रास्वपा तेस्रो

हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी बनेका छन्। यो विजयसँगै नेपाली कांग्रेसले पनि संघीय संसदको प्रतिनिधित्व सुनिश्चित गरेको छ।