सामाजिक संजाल:

२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन्। खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत सूर्यज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।