बाम गठबन्धनको तयारीमा छौँ, टुंगिन बाँकी छः एमाले
नेकपा एमालेका एक नेताले नेकपासँग बाम गठबन्धनको तयारीमा रहेको बताएका छन्। एमालेका केन्द्रीय सदस्य समेत रहेका उनले एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच बाम गठबन्धनको लागि छलफल भइरहेको जानकारी दिए।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed