काठमाडौं । काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको राेमान्चक जित दर्ता गरेकाे छ। जितका लागि काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनकाे लक्ष्य दिएकाे थियाे।
तर, काठमाडौं गोर्खाजले सबै विकेट गुमाउँदै जम्मा ११८ रन मात्रै बनाउन सक्याे।