Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
क्यानले माग्याे महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक - oasiskhabar

२०८२ आश्विन २५, शनिबार

Pictures from the match between Malaysia and Nepal during the Bilateral Series Malaysia Women vs Nepal Women T20i 2025 Bayuemas Oval on October 02, 2025 in Klang, Selangor, Malaysia. Photo by Peter Lim/PhotoDesk.com.my for Malaysian Cricket Association

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्तिका लागि दरखास्त खुलाएको छ।

क्यानले शनिबार सूचना जारी गरी महिला क्रिकेट टोलीको नेतृत्व लिन योग्य खेलाडीलाई आवेदन दिन अनुरोध गरेको हो।

यसका लागि ईसीबी/सीए स्तर ३ (वा सोसरह) मान्यता प्राप्त वा यसभन्दा माथि हुनुपर्ने सूचनामा उल्लेख छ।

नवनियुक्त मुख्य प्रशिक्षको ड्युटी स्टेसन काठमाडौँ हुने र टोलीको सहभागिताअनुसार देशविदेश यात्रा गर्नुपर्ने जनाइएको छ।