Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा - oasiskhabar

२०८१ श्रावण १, मंगलवार

साउने संक्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले  साउन १ गते सार्वजनिक बिदा दिएको छ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।