२०८२ पुष २०, आईतवार

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस शनिबारदेखि अमेरिकाको नियन्त्रणमा छन्।

अमेरिकी सेनाले शनिबार भेनेजुएलामा हवाई हमला गरी उनीहरूलाई अमेरिका पुर्‍याएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो अहिले आफूहरूको हिरासतमा रहेको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन्।

तर त्यहाँ मादुरोकी पत्नी छैनन्।

यसैबीच एउटा भिडिओ सार्वजनिक भएको छ, जहाँ मादुरो आफ्नी पत्नीका साथ देखिएका छन्।

भिडिओ :

https://x.com/carlaangola/status/2007640190664495458?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E2007640190664495458%7Ctwgr%5Ede5a36aa3e7c19188c459df5f46cd3bbec8f3bdd%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fglobal%2Fpolitics%2F261437-2026-1-4-9-44-45