बडी मालिका क्षेत्र कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्रमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल बडी मालिका क्षेत्र।यी तस्बीरहरुमा पाटनभित्र त्रिवेणी, खेतीबेती, बडीमालिकालगायत हरियाली फाटहरु देख्न सकिन्छ
तस्बिर : भूमिराज पिठातोली


