सामाजिक संजाल:

ओसिसखबर एक डिजिटल नेपाली पत्रिका हो, जुन सुख्खा र मरुभूमिजस्तो भ्रम र अफवाहले भरिएको मिथ्या सूचनाको संसारमा विश्वसनीय, निष्पक्ष, सत्य, सन्तुलन र संवेदनशीलताको हरियाली बोकेको आशाको स्रोत बन्ने प्रयास गर्दछ। यो पत्रिका समाजका विविध पक्षहरू राजनीति, अर्थतन्त्र, कला÷संस्कृति, सूचना/प्रविधि, स्वास्थ्य, शिक्षा, खेलकुद र जीवनशैलीमा केन्द्रित रहेर सूचना प्रदान गर्न प्रतिबद्ध छ। ओसिसखबर पाठकहरूको सोचलाई सम्मान गर्दै सूचनालाई सरल, सत्य र सुलभ बनाउने प्रयत्न गर्दछ।