२०८२ चैत्र २३, सोमबार

सुर्खेत। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर रावत सर्वसम्मत चयन भएका छन्। सोमबार भएको वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं सभाबाट रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

रावत सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।