२०८२ फाल्गुन १९, मंगलवार

सुर्खेत। सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद बस्तुभित्र भेटियो गोभर, नुन, माटो र बालुवा भेटिएको छ।

मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको थियो।

छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर बम भित्र गोभर, नुन, माटो र बालुवा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सेनाको टोलीले डिस्पोज गर्दा बम नभएको र भम्र सिर्जना गर्न राखिएको प्रहरीले जनाएको छ।