Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा - oasiskhabar

२०८३ आश्विन २०, मंगलवार

काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ। टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ।