Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
कर्णालीको कसिलो बलिङ, जनकपुर ११३ रनमा अलआउट - oasiskhabar

एनपीएल-२०८३

कर्णाली याक्स १९ रनले विजयी

२०८३ कार्तिक ११, मंगलवार

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा अलआउट गर्यो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले समान ३ विकेट लिए। युनिसले ४ ओभरमा २२ तथा हुसेनले २६ रन खर्चिए।