सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पितृ शोक परेको छ। शुक्रबार शाहका पिता रोमहर्ष शाहको उपचारको क्रममा निधन भएको हो।
उनको नेपालगन्जमा उपचार भइरहेको थियो।