२०८२ पुष ३, बिहीबार

सुर्खेत । नेकपा एमलेको केन्द्रीय सदस्यमा निर्वाचित मुगुमा जीतबहादुर मल्लले लोकप्रिय मत प्राप्त गरेका छन्। ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेश भूलोगबाट खुला केन्द्रीय सदस्य लडेका मल्लले १९५६ मत प्राप्त गरेका हुन्।

यस्तै, कर्णाली प्रदेश खुल्लाबाट मल्लसहित विष्णु रिजाल, नवराज रावत, डम्बरबहादुर सिंह, दल फडेरा र युवा खुलामा रुद्रबहादुर शाही निर्वाचित भएका छन्।