२०८२ फाल्गुन १३, बुधबार

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) केन्द्रीय कमिटीका सदस्य तर्कबहादुर शाही र सुस्मिता सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार उनिहरुलाई नेकपा एमालेका सचिव यामलाल कँडेलले स्वागत गरेका हुन्।

नेकपा एमालेले कर्णाली प्रदेश कमिटिको पार्टी कार्यालयमा स्वागत कार्यक्रम राख्दै शाही र सिंहसहित एक दर्जन बढी नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेको हो।