वीरेन्द्रनगर। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
बिहीबार मुख्यमन्त्री शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हाे ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १० जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको नेकपाका प्रमुख संचेतक कृष्णबहादुर जिसीले जानकारी दिए।
बुधबार सत्तारुढ दल नेपाली कांग्रेसबाट सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिएका थिए।


