काठमाडौ । क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन्।
आफैंले चलाएको मोटरसाइकल दुर्घटना भएको हो।
आलमको अहिले विरगंज अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ। उनी खतरा मुक्त छन्।