सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा संविधान दिवस बनाइएको छ। असोज ३ गते (शुक्रबार) कर्णाली प्रदेश सरकारले संविधान दिवस २०८२ तथा राष्ट्रिय दिवस मनाएको हो।
बिहान प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चोकबाट प्रभातफेरी हुँदै वीरेद्रनगर–८ मा रहेको कर्बडमा पुगेर कार्यक्रमको समापन गरिएको थियो।
तस्बिरहरु…






