Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
खराब मौसमका कारण यति एयरलाइन्सको विमान ‘डाइभर्ट’ - oasiskhabar

२०८१ आश्विन १०, बिहीबार

काठमाडौंबाट विराटनगरका लागि उडेको यति एयरलाइन्सको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

खराब मौसम तथा कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।