सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्रनम्बर–१ बाट उम्मेदवार राप्रपाका रविकिरण हमालले मतदान गरेका छन्। बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकारको प्रयोग गरेका हुन्।