सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोट हालेका छन्। नेकपा एमाले सचिव समेत रहेका कँडेलले वीरेन्द्रनगर ४ स्थित भैरव माध्यमिक विध्यालयबाट मतदान गरेका हुन्।