२०८३ बैशाख ११, शुक्रबार

काठमाडौँ। नेकपा (एमाले) ले सांसद ऐन महरलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ।

संसदीय दलका नेता रामबहादुर थापा बादलले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।