२०८२ फाल्गुन ३, आईतवार

काठमाडौँ। दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिजविरुद्ध अर्धशतक हानेका छन्।

उनले ४४ बलमा ५० रन पूरा गरेका हुन्।

श्रीलंका र भारतमा जारी विश्वकपमा नेपालको यो पहिलो अर्धशतक हो।