काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्रेको विषयमा धारणा बनाउन अहिले नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार बैठकले अध्यक्ष ओली पक्राउ सम्बन्धमा पार्टीको धारणा स्पष्ट गर्दै संघर्षका कार्यक्रम तय गर्नेछ।