सामाजिक संजाल:

२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत । सल्यान जिल्लाभार १२ बजेसम्म २० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जिल्लाभर २० प्रतिशत मत खसेको जानकारी दिए।

अनकाअनुसार कुल १ लाख ६३ हजार ५६ठ मतदातामध्ये ३३ हजार ७३७ जनाले मतदान गरेका छन्। यो संख्या कुल मतदाताको २०.७५ प्रतिशत हो।

निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको र बाँकी मतदातालाई पनि निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन कार्यालयले आग्रह गरेको छ।